काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गरेका छन्। प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन्।साभार : डिसी नेपाल
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
१७ पुष २०७९, आईतवार १२:२५0


सम्बन्धित समाचार
१० पुष २०७९, आईतवार १७:३६0
१६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेस
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा ७ दलका १६६ सांसदसहित प्रचण्डले प्रधानमन्त्री
Read More
७ बैशाख २०७९, बुधबार १२:५९0
जनकपुरधामको मेयरमा जनमत पार्टीबाट महिला उम्मेदवार अनिता साह भिड्ने
जनकपुरधाम । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । स
Read More
३ भाद्र २०७९, शुक्रबार १८:०१0
न्यायमा पहूँच अभिबृद्धि गर्न पत्रकारसंग अन्तरक्रिया सम्पन्न
जनकपुरधाम, ३ भदौ । सेवाग्रहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा पत्रकार संगको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।रिपोर्टिङका क्रममा मानव अधिकार तथा लैँगिक हिँसा संग स
Read More
Comment here