काठमाडौँ। एनएमबि बैंकले आफ्नो सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। समोबर बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।कम्पनीले हक कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँ नगद लाभांश वितरण गर्नेभएको छ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।साभार : डिसी नेपाल
एनएमबि बैंकको लाभांश घोषणा
२० मंसिर २०७९, मंगलवार १२:२९0


सम्बन्धित समाचार
२७ पुष २०७९, बुधबार १३:१८0
मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यम
Read More
१६ जेष्ठ २०७९, सोमबार २०:०१0
विदेह नगरपालिकामा वाल अधिकार समिति गठन
जनकपुरधाम, १६ गते जेठ । वालवालिकाहरुको अधिकारका लागि जिल्लाको विदेह नगरपालिकामा सोमबार एक कार्यक्रमका बिच वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । सो नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष रामश्रेष्ठ म
Read More
१२ असार २०७८, शनिबार १८:०९0
शनिबार २,०१६ संक्रमित थपिदा ४,९१४ जना निको भए
नेपालमा शनिबार थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ७ सय ४ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ वटा एन्टीजेन परिक्षणका क्रममा ८ सय ४२ जनामा कोर
Read More
Comment here