जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ।मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ।साभार : नेपाल प्रेस
एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव
२० पुष २०७९, बुधबार ११:३३0


सम्बन्धित समाचार
२ पुष २०७९, शनिबार १६:४७0
उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार
काठमाडौं । आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थ
Read More
१४ श्रावण २०७८, बिहीबार ११:५८0
पूर्वमाओवादी नेताद्वारा दायर रिटको पेसी आज, सांसद् पदको पुनर्बहाली होला त ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले
Read More
२७ कार्तिक २०७९, आईतवार १२:२०0
सन् २०२७ को यू-१९ महिला विश्वकप आयोजनाको अवसर नेपाललाई
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।यसैक्रममा नेपालले २०२७ को
Read More
Comment here