काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरेका छन्।एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।‘प्रचण्डले अहिले प्रधानमन्त्रीको इच्छा गरिराख्नु भएको छ। मलाई लाग्छ उहाँले ढिलो गर्नुभयो। लिनुपर्ने र गर्नुपर्ने काम समयमै गर्नुपर्छ। उहाँले ढिला गर्नुभयो।’उनले पाकेको आँप उदाहरण दिँदै बेला नटिपे आफैँ झरेर जाने टिप्पणी समेत गर्न भ्याए।‘अब उहाँ (प्रचण्ड) सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । उहाँले समयमा कदम चाल्नु भएन’ ओलीको भनाइ छ।प्रचण्डले गठबन्धनबाटै पहिलो चरणमा प्रधानमन्त्री बन्न गृहकार्य गरिरहेका छन्। गठबन्धन दलहरू अहिले सरकार गठनको विषयमा छलफलमा जुटेका छन्।शेरबहादुर देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गाउन सकेको छैन। त्यसो त एमालेले पनि गठबन्धन छाडेर आए प्रधानमन्त्री दिने सन्देश खुमलटार पठाइसकेको छ ।साभार : नेपाल प्रेस
ओलीको दाबी : प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा हुँदैन
९ पुष २०७९, शनिबार १६:५४0


सम्बन्धित समाचार
१५ आश्विन २०७८, शुक्रबार १२:४२0
अक्षय कुमारले ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक बनाउने
एजेन्सी । बलिउडका चर्चित कलाकार अक्षय कुमारले २०२२ मा एक नयाँ फिल्म निर्माण गर्ने भएका छन् । जुन मलयालम फिल्म ‘ड्राइविंग लाइसेन्स’ को हिन्दी रिमेक हो । मलयालम फिल्ममा पृथ्वीराजले अभिनय गरेका थिए ।अब
Read More
२८ पुष २०७९, बिहीबार ११:५१0
यी हुन सात प्रदेशका सात मुख्यमन्त्री
काठमाडौँ, पुस २८ गते । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरीणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेश
Read More
२७ भाद्र २०७९, सोमबार १२:१०0
स्वास्थ्य मन्त्रालयले डेङ्गु नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । डेङ्गुको सङ्क्रमण बढदै गएपछि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्
Read More
Comment here