नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए। विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
कांग्रेसका पूर्वसांसद अधिकारीको निधन
३१ जेष्ठ २०७८, सोमबार १२:४८0


सम्बन्धित समाचार
११ श्रावण २०७८, सोमबार १४:००0
उपेन्द्र यादवकाे पक्षमा बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गर
Read More
१८ बैशाख २०७९, आईतवार ११:४८0
जनकपुरधाममा दलित महिला सदस्यमा कांग्रेसकी रिपुकुमारी निर्विरोध
जनकपुरधाम । स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छन् ।जनकपुरधाम वडा नम्बर ५ मा उनले नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी
Read More
६ श्रावण २०७८, बुधबार १४:३६0
कनकपट्टी कटानको उच्च जोखिममा, स्थानिय भय र त्रासमा
जनकपुरधाम | नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति एवम् मेयरका प्रत्यासी मनोज कुमार साहले बाढीले कटान गरेको नदी क्षेत्रको निरिक्षण गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपटटीको जलाद नदीले
Read More
Comment here