काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने र संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो ।बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए ।गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले बताए ।‘भोलि विश्वासको मत लिइसकेपछि तत्काल प्रक्रिया अघि बढ्छ । गठबन्धन दलबीच कुरा भइरहेको छ । मोटामोटी आकारबारे नेतृत्व तहले गृहकार्य गरिरहेको छ’, उनले पत्रकारहरूसँग भने ।साभार : नेपाल प्रेस
कांग्रेसको निर्णय- सरकारमा सहभागी हुने, आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने
५ चैत्र २०७९, आईतवार १२:०७0


सम्बन्धित समाचार
२० माघ २०७८, बिहीबार ११:४७0
स्थानीय चुनावका लागि प्रहरीले माग्याे १४ अर्ब रकम,९९ हजार म्यादी प्रहरी चाहिने
काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बजेट माग गरेको छ । प्रहरी प्रधानकार्यालयले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजनासँगै संभावित बजेट पनि माग ग
Read More
११ कार्तिक २०७८, बिहीबार ११:४७0
बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ
सिरहा । सिरहामा बोक्सीकाे आरोपमा दलित महिलालाई कुटपिट गरेकाे आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सीको आरोप लगा
Read More
२ असार २०७८, बुधबार ११:५४0
हेलम्बु बाढीमा वेपत्ता हुनेको संख्या ७ पुग्यो एकजनाको शव फेला
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीका स्थीत इन्द्रावती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५ जनाको नाम खुलिसकेको र २ जनाको नाम खुल्न बाँकी रहेको छ ।
इन्द्रावती नदिमा आइको बाढीले बगाइर
Read More
Comment here