काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ।बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।उनलाई एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।साभार : डिसी नेपाल
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
४ माघ २०७९, बुधबार १७:०६0


सम्बन्धित समाचार
२२ जेष्ठ २०७९, आईतवार १९:५०0
बाल अधिकार समिति गठन
जनकपुरधाम जेठ २२ गते ।बालबालिकाको अधिकार सुनिस्चिततका लागि स्थानीय तहलाई जिम्मेबार बनाउने उद्देश्यले धनुषा जिल्लाको दुई पालिकामा बाल अधिकार समिति गठन गरिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग र सामा
Read More
१३ भाद्र २०७९, सोमबार १२:२२0
भड्किलो तीज : मौलिकता जोगाउनै सकस
काठमाडौं ।महिला दिदी बहिनीहरुको पर्व हरितालिका तीजको रमझम सुरु भएको छ । भाद्र शुक्लपक्षको तृतीयाका दिन मनाइने यो पर्वलाई एक विशेष पर्वकारुपमा मनाउने गरिन्छ । तीज पर्व धार्मिक महत्वको हिसावमा एकिन तिथ
Read More
११ श्रावण २०७८, सोमबार १४:००0
उपेन्द्र यादवकाे पक्षमा बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गर
Read More
Comment here