समाज

कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा कार्की नियुक्त

विराटनगर । हिमाल कार्की नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । संसदीय दलका नेता उद्धव थापाले उनलाई उपनेता  नियुक्त गरेका हुन् ।उदयपुर क्षेत्र नम्बर १ को प्रदेश (२) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित उनी  प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।  उनी कांग्रेस उदयपुरका जिल्ला सभापति समेत हुन् ।साभार : डिसी नेपाल

This image has an empty alt attribute; its file name is hardik-badhai-final-1-1024x482.jpg

Comment here