जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले २९ वटा मुद्दाको अन्तिम आदेश (फैसला) र ४४ वटा विवाद निरुपण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखबाट २९ वटा मुद्दाको अन्तिम आदेश (फैसला) भएको हो । त्यस्तै उपमहानगरपालिकाको न्यायिक समितिबाट ४४ वटा विवाद निरुपण भएको उपमहानगरपालिकाले जनाएको छ । नेपालको संविधानको धारा २१७ ले गाउँपालिका तथा नगरपालिका स्तरीय विवाद निरुपण गर्न न्याययिक समिति रहने व्यावस्था गरेको छ । नयायिक समितिबाट न्याय सम्पादन हुने भएपछि जनताको न्यायिक पहुंच सरल र सहज भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा २९ वटा मुद्दाको अन्तिम आदेश ४४ वटा विवाद निरुपण
२६ माघ २०७९, बिहीबार १२:०८0


सम्बन्धित समाचार
८ माघ २०७८, शनिबार १८:१७0
१० हजार २५४ संक्रमित थपिए, एकैदिनमा १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
Read More
१९ जेष्ठ २०७९, बिहीबार १२:०३0
मधेस प्रदेश सभाको अधिवेशन आजबाट सुरु
मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दै छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रद
Read More
११ श्रावण २०७८, सोमबार १४:००0
उपेन्द्र यादवकाे पक्षमा बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गर
Read More
Comment here