जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता आज चयन हुँदैछ । नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।तयारीका लागि बिहीबार मधेश प्रदेश कार्यालयमा सांसदहरूको बैठक बसेको थियो ।मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।साभार : नेपाल प्रेस
जसपाले मधेस प्रदेशमा आज दलको नेता छान्ने
२२ पुष २०७९, शुक्रबार ११:४१0


सम्बन्धित समाचार
२८ भाद्र २०७९, मंगलवार १२:३१0
नेपाल प्रहरी भन्छ- बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै हो
काठमाडौं । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । पछिल्लो समय विभि
Read More
२९ पुष २०७९, शुक्रबार ११:४३0
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द
सिराहा। गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ।
गत २० पुसमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको
Read More
१० आश्विन २०७९, सोमबार १२:२१0
बडादसैँ सुरू- आज घटस्थापना
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ ।बडादसैँ
Read More
Comment here