समाज

जावा मोटरसाइकलको शोरुम अब जनकपुरमा पनि संचालन

जनकपुरधाम २४ गते फागुन । नेपालको विभिन्न शहरमा संजालनमा रहेको जावा मोटरसाइकलको शोरुम सोमबार जनकपुरमा शुभारम्भ गरिएको छ । २० को दशमका चर्चित रहेको जावा कम्पनीको मोटर नयाँ प्रविधि लगाईका युवाहरुलाई लाभलाग्दो बनाएकाले जनकपुरधाममा पनि यसले बजार पाउने देखिएको छ । जनकपुरधामको थापा चोकमा भाष्कर एण्ड भाष्कर इन्टरप्राइेल प्रालिले शो रुपमा संचालन गरेको प्रवन्ध निर्देशक विनय मणि शर्माले जानकारी दिनुभयो । उहाँले आफ्ना ममतामयी आमा माया देवी तथा मिस युनिभर्स नेपाल २०२१ एवम् जावा मिस फियर्स सुजिता बस्नेतबाट संयुक्त रुपमा शो रुपमा उद्घाटन गराउनु भएको थियो । अग्नि ग्रुपको साहायक कम्पनी अग्नि मोटोइक प्रालि अन्तरगत संचालित शो रुपमा ६ लाख देखि ८ लाख सम्म पर्ने जावा कम्पनीका मोटरसाइकल जनकपुर बजारमा आएको अग्नि मोटोइक प्रा.लि.का सेल्स हेड प्रत्युष श्रेष्ठले जानकारी दिनुभयो ।

Comment here