विज्ञान

जिन एडिटिङ : महामानव ‘जन्माउने’ ढोका, जसले पायो नोबेल पुरस्कार

(सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार गरेको निर्णयअनुसार उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धान र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर  डौडनालाई प्राणी जगतको डिएनए (जीन एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको हो ।  रातोपाटीले  २०७५ पुस १२ मा ‘जिन एडिटिङः महामानव जन्माउने ढोका’ शीर्षकमा आलेख प्रकाशित गरेको थियो । जुन अहिले पुनः सान्दर्भिक लागेर  केही अध्यावधिक सहित पुनःप्रकाशित गरिएको छ– रातोपाटी) 

हिन्दुहरूको अति सम्मानित धार्मिक ग्रन्थ महाभारतका एउटा प्रमुख पात्र अर्जुन, अङ्ग्रेजी भाषाका महान लेखक जर्ज वनार्ड सा र आधुनिक विज्ञानका कुशाग्रतम मनीषी आइन्सटाइनको जीवनको एउटा घटना ठ्याक्कै मेल खान्छ ।

काठमाडौं । नयाँ आइफोनको पर्खाइमा रहेका एप्पलका फ्यानहरुका लागि खुसीको खबर छ । एप्पलले आउँदो मंगलबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

आगामी अक्टोबर १३ मा आयोजना हुने एक समारोहका लागि एप्पलले मंगलबार निम्तो पठाएको छ । उक्त निम्तोलाई एप्पलले हाइ स्पिड निमन्त्रणा भनेको छ ।

Comment here