काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी बार्गेनिङ गरेको पाइएको र प्रारम्भिक अनुसन्धानमा ठाकुरको कमजोरी देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले एक्सन लिएका हुन् ।उनलाई थप कारबाहीका लागि अख्तियारमा समेत पठाउने निर्णय गरिएको छ ।साभार : नेपाल प्रेस
त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
२७ माघ २०७९, शुक्रबार १२:५२0


सम्बन्धित समाचार
५ मंसिर २०७९, सोमबार १२:०६0
सप्तरी २- सिके राउतको फराकिलो अग्रता, ९ सय मत गन्दा उपेन्द्रको ५९ मात्रै
काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्।उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९
Read More
१ फाल्गुन २०७८, आईतवार १२:४५0
बभनगामामा हनुमान र चित्रगुप्तको मंदिरको शिलान्यास गरियो
जनकपुुरधाम फागुन १ गते । जनकपुरधाम उपमहानगरपालिका २५ बभनगामामा शनिबार हनुमान तथा चित्रगुप्त मंदिरको शिलान्यास संगै गरिएको छ । चित्रान्स अन्तराष्ट्रियको सहयोगमा निर्माण हुनलागेको सो दुईटै मन्दिरको शि
Read More
२३ मंसिर २०७८, बिहीबार १४:०३0
परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा,काे काे परे?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजन
Read More
Comment here