एजेन्सी । ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्।दीपिकाले भनिन्, “नटु-नाटु गीतमा संसारभरका मानिसहरूले नाचेका छन्। यदि तपाईंलाई यो गीतको बारेमा अहिलेसम्म थाहा छैन भने यो प्रदर्शनपछि थाहा हुन्छ।” उनले भारतीय उत्पादनमा बनेको यो पहिलो गीत हो जुन ओस्कारका लागि मनोनयनमा परेको बताइन् । दीपिकाको ओस्कर लुकको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । धेरैले दीपिका प्रस्तुतकर्ताको रूपमा ओस्करको मञ्चमा पुग्नुलाई भारतीयका रूपमा गर्वको क्षण भएको बताएका छन् । साभार : रातोपाटी
दीपिकाले ओस्कारको स्टेजमा के भनिन् ?
३० फाल्गुन २०७९, मंगलवार १२:३२0


सम्बन्धित समाचार
११ पुष २०७९, सोमबार १२:२४0
प्रचण्डलाई चितवनबाट लखेटेर गोरखा पठाएका रवि उनकै अन्डरको सरकारमा
काठमाडौं - राजनीति बडो विचित्रको हुन्छ । दुई महिनाअघिसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई चितवन ३ मा उठ्नसमेत नदिएर गोरखा २ जान बाध्य बनाएका रवि लामिछाने अहिले उनकै अन्डरमा बसेर क
Read More
५ मंसिर २०७९, सोमबार १२:०६0
सप्तरी २- सिके राउतको फराकिलो अग्रता, ९ सय मत गन्दा उपेन्द्रको ५९ मात्रै
काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्।उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्।यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९
Read More
४ माघ २०७९, बुधबार १७:०६0
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका प्रका
Read More
Comment here