काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन्।देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका हुन्।केही दिनयता देशभर चिसो बढेको छ भने तराई क्षेत्रमा पनि शीतलहर चलेको छ। शीतलहरजस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न उनले सिडियोहरुलाई निर्देशन दिएका हुन्।साभार : डिसी नेपाल
देशभरका सिडियोलाई गृहमन्त्रीको निर्देशन: शीतलहरबाट जनता जोगाउनू
१८ पुष २०७९, सोमबार १२:०२0


सम्बन्धित समाचार
१ मंसिर २०७८, बुधबार १२:०६0
कट्रिनाको बिहेका लागि ‘टाइगर ३’को सुटिङ रोकेका सलमान बिहेमा नजाने
काठमाडौं। बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको बिहे हुँदैछ । रिपोर्टका अनुसार ७ देखि ९ डिसेम्बरमा राजस्थानको सवाइ माधोवपुरको सिक्स सेंसेज फोर्ट बारवरा रिसोर्टमा उनीहरुको बिहे हुनेछ । द
Read More
२७ श्रावण २०७९, शुक्रबार १७:२९0
मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
जनकपुरधाम । मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।नेपालको संविधानको धा
Read More
८ पुष २०७९, शुक्रबार ११:५५0
सांसदको सपथ लिएसँगै सिके राउतको एक्सन, काटे पाँच निकायलाई पत्र
जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न पाँच निकायलाई पत्र काटेका छन् ।
सप्तरी २ बाट निर्वाचित डा. र
Read More
Comment here