मुम्बई । बलिउडमा हालका दिनमा रिमेकको चलन बढ्दो छ । साउथका फिल्मलाई हिन्दीमा रिमेक गरिरहेका निर्माताहरू अब हलिउडतिर नजर लगाउन थालेका छन् । यो क्रमको सुरुवात फ्रेञ्च एक्सन थ्रिलर फिल्म ‘द ट्रान्सपोर्टर’बाट हुने भएको छ ।सन् २००२ मा रिलिज यो फिल्मको हिन्दी रिमेक विशाल राणाले गर्दै छन् । विशालले फिल्मको रिमेक गर्ने र आफ्नो प्रोडक्सन हाउस इकोलोन प्रोडक्सनको व्यानरमा बनाउनका लागि उनले आधिकारिक अधिकार किनिसकेका छन् ।विशालका अनुसार फिल्मका लागि ऋतिक रोशन, टाइगर श्राफ र रणवीर सिंहमध्ये कोही एक कलाकार लिने तयारी भइरहेको छ । तर उनको ध्यान भने ऋतिक र टाइगरमै केन्द्रित छ ।साभार : डिसी नेपाल
द ट्रान्सपोर्टरको हिन्दी रिमेकमा ऋतिक र टाइगर
१२ पुष २०७९, मंगलवार १२:२४0


सम्बन्धित समाचार
३१ आश्विन २०७९, सोमबार १२:०३0
पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान
काठमाडौँ । मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन्। मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, स
Read More
१९ माघ २०७९, बिहीबार १२:०४0
थुनुवा फरार घटना : थप एकजना पक्राउ
धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔ
Read More
४ माघ २०७९, बुधबार १२:१७0
कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै
Read More
Comment here