जनकपुरधाम । धनुषामा प्रहरीकै गाडीबाट फेरी एक थुनुवा फरार भएका छन् । बलात्कार मुद्दाका आरोपी सबैला नगरपालिका १३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका हुन् ।जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा हिजो साँझ ७ बजे यदुकोहाबाट मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।एक प्रहरी अधिकारीका अनुसार थुनुवा मुखिया कमला नहरमा हाम फालेर भागेका छन् । प्रहरीले लखेटे पनि समात्न सकेनन् । रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरेपनि फेला पर्न नसकेको बुझिएको छ ।साभार : नेपाल प्रेस
धनुषामा बलात्कार आरोपी प्रहरीकै गाडीबाट फरार
१५ फाल्गुन २०७९, सोमबार १२:२८0


सम्बन्धित समाचार
२ माघ २०७९, सोमबार ११:४५0
विमान दुर्घटना : आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा दिएको थियो । स
Read More
५ श्रावण २०७८, मंगलवार ११:४८0
माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको वार्ता, सरकारमा सहभागिताबारे छलफल
काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बेग्ला-बेग्लै भेट गरेका छन् ।
आज विहानै माधव नेपालला
Read More
१३ फाल्गुन २०७९, शनिबार ११:४४0
रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मे
Read More
Comment here