एउटा वर्गीय समाजमा सामाजिक र वर्गीय अन्तर्विरोधहरू निरन्तर भइ नै रहन्छन् । तिनको घनत्व र मात्रामा हेरफेर पनि भइरहन्छ । यसले समाजमा हुने एकता र सङ्घर्षलाई निरन्तर प्रभाव पारिरहन्छ । यो इतिहासको भौतिकवादी नियम हो र नेपाल पनि त्यसको अपवाद हुन सक्दैन । समाजमा हुने यी सङ्घर्षहरूमा राज्य व्यवस्था, सरकार आदिको ठूलो भूमिका हुन्छ । कतिपय अवस्थामा समाजमा हुने वर्गहरू वा सामाजिक समुदाय आपसमा सङ्घर्ष गर्छन् । सीधै राज्य व्यवस्था र सरकारसँग सङ्घर्ष प्रधान बनेको पाइँदैन । तर एउटा राजनीतिक रूपमा सचेत समाजमा जनताको सङ्घर्ष राज्य व्यवस्था र सरकारसँग सीधा हुने अवस्था हुन्छ । पटक पटक नेपाली समाजमा यही अवस्था पैदा भएको देखिन्छ । यी सङ्घर्षमा को विजयी र को पराजित हुन्छ ? यसमा ध्रुवीकरण र शक्ति सन्तुलनको निकै महत्त्वपूर्ण भूमिका हुन्छ । ध्रुवीकरण र शक्ति सन्तुलनको अवस्थामा परिवर्तन भइरहन्छ । त्यसैले राज्य व्यवस्था र सरकारहरूमा पनि परिवर्तन भइरहन्छ । यो सङ्क्षिप्त आलेखमा यही विषयमा चर्चा गर्ने प्रयत्न गरिने छ ।
ध्रुवीकरण, शक्ति सन्तुलन र ओली सरकारको बहिर्गमन
६ कार्तिक २०७७, बिहीबार १४:०४0


सम्बन्धित समाचार
२२ चैत्र २०७८, मंगलवार १२:००0
मधेसको आर्थिक दुरवस्थाको दोषी को ?
धर्मेन्द्र झा
मधेसको आर्थिक दुरवस्थाको दोषी को ?
सिंगो मधेस प्रदेशको सम्पूर्ण अर्थतन्त्र विदेश निर्यातित अदक्ष कामदारको रेमिट्यान्समाथि आधारित हुनु दुःखद छ
समग्र नेपालको विकास र अर्थतन्त्रको
Read More
४ कार्तिक २०७८, बिहीबार १२:२३0
विश्वमा बढ्दो मूल्यवृद्धि र नेपाल
गुणाकर भट्ट
शोधनान्तर घाटा, आर्थिक क्रियाकलाप विस्तार हुने क्रममा आयात थप बढ्ने सम्भावना, रेमिट्यान्स आप्रवाहमा चुहावटको जोखिम जस्ता कारण बैंकिङ क्षेत्रमा समेत साधनको स्रोत र उपयोगका बीच ग्याप
Read More
११ असार २०७८, शुक्रबार १५:०२0
कांग्रेसमा ‘मधेस फ्याक्टर’
अग्रलेख
विगतमा झैँ कांग्रेसको आगामी महाधिवेशनमा पनि ‘मधेस फ्याक्टर’ले महत्वपूर्ण भूमिका खेल्न सक्छ
धर्मेन्द्र झा
आगामी भदौमा सम्पन्न हुने कांग्रेसको चौधौँ महाधिवेश
Read More
Comment here