काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।संघीय संसद भवनको ल्होत्से हलमा विहान १० बजेबाट मतदान सुरु भएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन् ।उनी ९ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।मतदान समय दिउँसो ३ बजेसम्म रहेको छ ।साभार : नेपाल प्रेस
नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु, पौडेलले खसाले पहिलो मत
२५ फाल्गुन २०७९, बिहीबार १२:२५0


सम्बन्धित समाचार
३० फाल्गुन २०७९, मंगलवार १२:३२0
दीपिकाले ओस्कारको स्टेजमा के भनिन् ?
एजेन्सी । ओस्कार समारोहमा नाटु–नाटु गीतमा नृत्य प्रस्तुत गरिएको थियो । यस प्रदर्शन अघि दीपिका पादुकोण स्टेजमा आएर मानिसहरूलाई यो गीतको बारेमा बताइन्।दीपिकाले भनिन्, "नटु-नाटु गीतमा संसारभरका मानिसहरू
Read More
१८ माघ २०७९, बुधबार १२:१६0
‘कुमारी आमा’ निहारिकालाई शिवराजले श्रीमतीका रुपमा स्वीकारे
धनुषा। ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन्। जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४)
Read More
२९ असार २०७९, बुधबार २३:०५0
तरकारी किसानलाई वाणिज्य संघले दिए प्रशिक्षण जनकपुरधाममा कृषि बजारको निर्माण गरिने
जनकपुरधाम २९ गते असार । धनुषा जिल्लाका विभिन्न स्थानीय तहका दर्जनौ तरकारी किसानलाई बुधबार जनकपुरधाममा तरकारी सम्बन्धी बी टु बी प्रशिक्षण दिइएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल उद्
Read More
Comment here