काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामिछानेले निर्मला कुर्मीको घटना छानबीन गर्न सीआइबीलाई निर्देशन दिएको बताएका छन्। शनिबार माइतीघर मण्डलामा कुर्मीको न्यायको लागि आन्दोलनरत रुबी खानलाई भेटर गृह मन्त्री लामिछानेले उक्त जानकारी दिएकाे उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक दिए। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए। उक्त ध्यानाकर्षण पत्र बुझेपछि निर्मला कुर्मीको न्यायका लागि आन्दोलनमा रहेकी रूबी खानलाई भेट्न गृहमन्त्री लामिछाने माइतीघर पुगेका हुन्।रूबी खान लगायतले काठमाडौंमा आन्दोलन गरेको शनिबार १७ औं दिन पुगेको छ। उनीहरूले लालटिन बालेर कलंकीबाट जुलुससहित माइतीघरमा पुगेका हुन्। साभार : स्पेसखबर
निर्मला कुर्मीको घटना छानबीन गर्न सीआइबीलाई निर्देशन
३० पुष २०७९, शनिबार १६:५९0


सम्बन्धित समाचार
१ जेष्ठ २०७९, आईतवार १२:०२0
सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित
सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएका छन्। हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मे
Read More
३० असार २०७९, बिहीबार १९:३७0
भारतमा हराएका धनुषाका ठाकुरलाई अनुसन्धान केन्द्रको पहलमा घर फर्काइए
जनकपुरधाम , असार ३० गते । परिवारको सम्पर्क बाहिर रहेका धनुषाका एक जना बालकलाई भारतबाट साढे तिन महिना पछि उद्धार गरिएको छ । गत चैत्र १४ देखि हराएका धनुषाका कमला नगरपालिका वडा नं. ३ बस्ने सुरेन्द्र ठाक
Read More
५ श्रावण २०७९, बिहीबार १२:४१0
संस्थापनइतर समूहले टुंग्यायाे उम्मेदवार : अध्यक्षमा लम्साल, वरिष्ठ उपाध्यक्षमा केसी र महासचिवमा पाैडेल
काठमाडौं । नेपाल प्रेस युनियनकाे नवाैँ महाधिवेशनका लागि संस्थापनइतर समूहले पदाधिकारीहरूकाे उम्मेदवारी लगभग टुंग्याएकाे छ । युनियनका लागि अध्यक्षमा शिव लम्सालले उम्मेदवारी दिने यसअघि नै तय भइसकेकाे थि
Read More
Comment here