समाज

नेपाली कांग्रेस महोत्तरी क्षेत्र न. ३ मा क्षेत्रिय सभापतिमा झा निरविरोध

जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरी क्षेत्र न. ३ मा सर्वसम्मत क्षेत्रिय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । क्षेत्रिय समितिको सभापतिमा राधवेन्द्र झा निरविरोध चयन भएका छन भने सचिवमा रुद्रकिसोर कुवर, राजकुमार पाण्डे, सह-सचिवमा दिलिप चौधरी र विनय मंडल चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा शत्रुधन शर्मा, दिलिप कुमार साह,रत्नेश्वर मिश्र, पुनम देवी ठाकुर सहितका व्यक्तिहरु चयन भएका छन् । त्यसतै महाधिवेशन प्रतिनिधिहरुमा रामचन्द्र तिवारी , नरेन्द्र प्रसाद मिश्र, बजरंग नेपाली, विजय यादव , नविन कुमार सिंह, इश्वर नारायण पाण्डे, मदन चौधरी , डा. गरिबदास ठाकुर, राम किशोर यादव, परवेन्द्र कुमार पाठक, वैधनाथ मंडल, अनिता देवी शर्मा , जानकी देवी , रशमी ठाकुर, सकुन्तला देवी, निलम देवी यादव, सरिता मिश्र, मनोज कुमार झा , रामतेज मिश्र, श्याम चौधरी, श्रृजनादेवी माझी, रौदी पासवान, खुरसेद मिया, अमना खातुन र लवराजा सिंह सर्वसम्मत चयन भएका छन् ।

Comment here