जनकपुरधाम। नेपाल परिवार दल धनुषाले फागु पूर्णिमाको(होली) अवसरमा मिथिला माध्यमिकी परिक्रमा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई खानेकुरा, पानी साथै मास्क वितरण गरेको छ।दलको जिल्ला कार्यसमिति धनुषाले नेपालीहरूको मनोरञ्जन पर्व होलीको अवसरमा शुभकामना आदान प्रदानको साथै सम्पूर्ण नेपालीहरुमा एकता र सुख शान्तिको कामना पनि गरेको छ। त्यस्तै पार्टीले स्थानीय निकायमा संगठन विस्तारको लागि गाउँ कमिटी गठन गर्ने निर्णय गरेको नेपाल परिवार दलका जिल्ला अध्यक्ष शिवशंकर यादवले बताउनुभयो।नेपाल परिवार दल धनुषाको बैठकका निर्णयहरु आज मिति २०१९/११/२० गते शनिबारका दिन नेपाल परिवार दलको जिल्ला कार्यसमिति धनुषा बैठक बसी विभिन्न विषयहरू माथि छलफल भयो।प्रस्ताव नं १ पार्टीले गाउँपालिका, नगरपालिका तथा सम्पूर्ण नेपालीमा एकता र उपमहानगरपालिकामा संगठन तथा विस्तार कसरी हुने विषय गहन छलफलप्रस्ताव नं २ नेपालीहरुको मनोरन्जन पर्व होलीको शुभकामना आदानप्रदानप्रस्ताव नं ३ मिथिलाको महान परिक्रमाको बिषयमा बिशेष छलफलप्रस्ताव नं १ माथि छलफल हुँदा पार्टी कसरी गाउँ इकाई कमिटी गठन गर्ने र विस्तार गर्ने विषयमा सर्वसम्मतिबाट पारित भयो।प्रस्ताव नं २ माथि छलफल गर्दा फागुपुर्णिमा (होली) पर्वको सम्पूर्ण नेपालीमा एकता र सुखशान्ति होस् भनेर शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भयो।प्रस्ताव नं ३ माथि विशेष छलफल हुँदा जिल्ला कार्यसमिति धनुषामा मिथिला माध्यमिकी परिक्रममा उपस्थित जनाई हाम्रो पार्टीको तर्फबाट श्रद्धालु भक्तजनहरुलाई केही खानेकुराहरु वितरण गर्ने निर्णय भयो।१नेपाल परिवार दलको व्यानर२चिउरा, भुजा३ गुरु (मीठा), सखर र पानी४मास्क
नेपाल परिवार दल धनुषाद्वारा माध्यमिकि परिक्रमावासि भत्तजनका लागि सहयाेग
२३ फाल्गुन २०७९, मंगलवार २०:५१0


सम्बन्धित समाचार
१८ फाल्गुन २०७८, बुधबार १९:५०0
तेस्रोलिङगीहरुका लागि जनकपुरधाममा सम्मान गृह संचालन
जनकपुरधाम १८ गते फागुन । जनकपुरधाममा तेस्रोलिङगी समुदायका लागि सम्मान गृह संचालनमा आएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा ब्लु डायमण्ड सोसाइटीले सो सम्मान गृह संचालनमा ल्याएको छ । तत्काल एक वर्षका लागि
Read More
१० असार २०७९, शुक्रबार १२:०१0
पेट्रोलियम पदार्थमा २६ रुपैयाँ कर छुट दिन शेखर कोइरालाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट गर्न सरकारलाई आग्रह गरेका छन् ।सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक
Read More
२८ असार २०७९, मंगलवार २२:४२0
पचिस वर्ष सम्म पार्टीका सभापति रहेका गंगाई साहलाई काँग्रेसले पाखा लगाउदै निधि र यादवका कारण पार्टीमा अन्तरघात हुने
बटुकनाथ झाजनकपुरधाम २८ गते असारनेपाली काँग्रेसमा ६० वर्ष भन्दा बढी समय सम्म सक्रिय रहेका जनकपुरधाम १६ कपिलेश्वरमा गंगाई साहलाई नेपाली काँग्रेसले पाखा लगाउदै छन् । युवा अवस्था देखि नै पार्टीमा सक्रिय
Read More
Comment here