काठमाडौं । नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा.मुरारी अधिकारी, महासचिव दिलिप पौडेल, उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् । युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ ।युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो ।साभार : नेपाल प्रेस
नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालय गठन
१९ पुष २०७९, मंगलवार ११:३३0


सम्बन्धित समाचार
२७ पुष २०७९, बुधबार १६:४७0
धनुषा ३को (२) वाट निर्वाचित ठाकुरलाई मन्त्री बनाउन एमाले नेतृत्व सँग माग
धनुषा, पुष २७ गते । धनुषा क्षेत्र नं.३ को (२) बाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य एवम लोकप्रिय युवा नेता दिपेन्द्र ठाकुर लाई मधेश प्रदेशको सरकारमा मन्त्री बनाउनका लागि एमाले नेतृत्व सँग एमालेका स्थ
Read More
७ आश्विन २०७८, बिहीबार १४:४१0
परराष्ट्रमन्त्रीलाई भारतका विदेशमन्त्रीको बधाई
काठमाडाैं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त भएकाेमा भारतका विदेशमन्त्री एस जयशङ्करले बधाई ज्ञापन गरेका छन्।सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उनीसँग सहक
Read More
७ असार २०७८, सोमबार १५:२३0
मन्त्री यादवद्वारा आवास भवनको उदघाट्न
नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादवले भौतिक पुर्वाधारको विकास बिना प्रदेश विकास सम्भव नरहेको बताएका छन ।
सोमवार प्रादेशिक शहरी विकास तथा
Read More
Comment here