जनकपुरधाम । नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा साधुसंन्त,महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुबिधालाइ ध्यानमा राखी कार्यालय सचिब कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको छ जसमा प्राथमिक उपचार सहित चिया र पानीको ब्यबस्था गरिएको छ । ओढ्ने र बिछाउन गार्हो भएको साधुसन्तहरुकालागि कम्बल र झुल समेत बितरण गर्ने संस्थाको सह सचिब रामजी राय ले बताउनु भएको छ । उक्त हेल्प डेस्कमा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल,जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह,तमलोपाकी नेत्री बिभा ठाकुर,क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा,सचिब मनिष श्रीओम,नेपाल तरुण दलको नेता राकेश बिक्रम साह,धनेश्वर ठाकुर,पारस ठाकुर,सुनिल कुमार गुप्ताको सहभागीतामा संचालन गरिएको थियो ।
नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हेल्प डेस्क स्थापना
९ फाल्गुन २०७९, मंगलवार १६:४८0


सम्बन्धित समाचार
३ भाद्र २०७९, शुक्रबार १९:२२0
सामाजिक विकास र अनुसन्धान केन्द्रको साधारण सभा सम्पन्न
जनकपुरधत्राम ३ गते भदौँ । समाज रुपान्तरणका लागि सक्रिय रहेका सामाजिक विकास तथा अनुसन्धान केन्द्र नामक गैर सरकारी संस्थाको साधारण सभा शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष मञ्जु कुमा
Read More
१६ माघ २०७९, सोमबार १२:४४0
धनुषामा थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका छन् ।आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । धनुषाका प्रहरी प
Read More
११ श्रावण २०७८, सोमबार १४:००0
उपेन्द्र यादवकाे पक्षमा बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं। जनता समाजवादी पार्टी जसपाको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन्। ठाकुर पक्षका सदस्यले समेत यादव समूहमा हस्ताक्षर गर
Read More
Comment here