जनकपुरधाम । नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ पिडारि चौक स्थित बागवानी अगाडी बृक्षारोपण कार्यक्रम संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष तथा काङ्ग्रेस का सहमहामन्त्री युवा नेता आदरणीय महेन्द्र यादवको प्रमुख आतिथ्य मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा मधेशका प्रदेशसभा सदस्य शेष नारायण यादव ,जङीलाल राय यादव , संघ का केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरी , क्षेत्र न ४(१) का क्षेत्रीय अध्यक्ष योग नारायण यादव ,युवा नेता सुरेश कोइराला , संचार उद्यमी अकबर मन्सुर (अमन ), वडा नं का काङ्ग्रेस सभापति बिमलेस सिंह ,उप सभापति हरि शंकर यादव ,अशोक साह ,सुनिल यादव ,अभिशेख यादव ,अमित साह ,ज्ञानेश्वर यादव लगाएत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति मा कार्यक्रम समपन्न भएको हो ।
नेपाल भारत मैत्री युवा संघ धनुषाद्वारा वृक्षारोपण कार्यक्रम
१८ फाल्गुन २०७९, बिहीबार १७:१७0


सम्बन्धित समाचार
४ आश्विन २०७९, मंगलवार १२:०८0
भदौमा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट व
Read More
३ असार २०७८, बिहीबार १४:५२0
जनकपुर मणिपालमा १०० बेडको ‘विशेष कोभिड अस्पताल’ संचालन
संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया र प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजबीच भेटवार्ता भएको छ ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आइपुगेका अरगरियालाई प्रदेश प्रमुख अहिरा
Read More
१५ फाल्गुन २०७९, सोमबार १७:२८0
बाल अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
जनकपुरधाम फागुन १५ गते । धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ मा बाल विवाह तथा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कमला किशोरी समुहको अगुवाईमा कमला नगरपालिका वडा नं. २ माचिम
Read More
Comment here