समाज

नेपाल शिक्षक संघ धनुषाका अध्यक्षमा यादव निर्वाचित

जनकपुरधाम। नेपाल शिक्षक संघ धनुषाकाे नवाैं जिल्ला अधिवेशन भव्यताका साथ आज सम्पन भएकाे छ ा नेपाल शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष मेघनाथ यादवकाे प्रमुख आतिथ्यमा सर्वसम्मतीले जिल्ला कार्य समितिका अध्यक्षमा रामसिनेही यादव निर्विराेध निर्वाचित भएका छन् ा नवाैं जिल्ला अधिवेशनवाट जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गठन गरि प्रमान पत्र समेत वितरण गरिएकाे छ ा

Comment here