काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन्। बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन्।२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो। शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो। अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन्।उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।साभार : डिसी नेपाल
पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान
२० माघ २०७९, शुक्रबार ११:५५0


सम्बन्धित समाचार
२५ कार्तिक २०७९, शुक्रबार १२:०९0
भ्रमणमा शुक्रबार काठमाडौं आउँदै
काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन थालेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबा
Read More
१३ मंसिर २०७८, सोमबार १२:३०0
जनकपुरधाममा झुण्डिएको अवस्थामा एक युवा फेला
जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परे
Read More
१२ आश्विन २०७८, मंगलवार ११:३९0
जितेन्द्र सोनल बने लोसपा प्रदेश २ संसदीय दलका नेता
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।दलका नेता चयन गर्न जनकपुरस्थित होटल सिटी स्टारमा लोसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आति
Read More
Comment here