जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश सांसद उपेन्द्र महतोले नेपाली नागरिकता त्यागेका व्यक्ति पुनः नेपाल फर्केर आउँदा सोही स्टाटसमा नागरिकता पाउनु देशका सुरक्षाका लागि घातक रहेको बताएका छन् । मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले नेपाली नागकिता त्यागेर विदेशी नागरिकता लिने र पुनः नेपाली लिन चाहने व्यक्तिलाई अंगीकृत नागरिकता दिन माग गरे । उनले २०६३ को नागरिकता ऐनमा रहेको यो व्यवस्था विभेदकारी रहेको बताए । सांसद महतोले यो प्रावधान हटाउनुपर्ने माग गरे । नेपाली नागरिकले विदेश गएर विदेशी नागरिकता लिन्छन् । त्यहाँ मोज गर्छन् र नेपाल फर्केपछि पुरानै स्टेटसमा पुनः नेपालको वंशज नागरिकता लिन्छन्, उनले भने,‘यो गलत हो । त्यस्ता व्यक्तिलाई अंगीकृत नागरिकता दिनुपर्छ ।’साभार : रातोपाटी
पुनः नागरिकता लिने व्यक्तिलाई अंगीकृत नागरिकता मात्र दिनुपर्छ : सांसद महतो
४ फाल्गुन २०७९, बिहीबार १२:१०0


सम्बन्धित समाचार
८ मंसिर २०७९, बिहीबार १२:१९0
धनुषा क्षेत्र नं ३(क) बाट काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित
जनकपुरधाम, मंसिर ८ गते । धनुषा क्षेत्र नं ३(क) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका रामसरोज यादव फेरि निर्वाचित भएका छन् । मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेकम यनदव 17 हाजार 29 मत सहित विज
Read More
५ माघ २०७९, बिहीबार २०:१२0
भंगहामा १९ जना अपाङग विद्यार्थीलाई साहायक सामग्री वितरण
जनकपुरधाम माघ ५ गते । महोत्तरी जिल्लाको भंगहा नगरपालिका अन्तरगतका १९ जना अपांगता भएका विद्यार्थीलाई बिहिबार एक कार्यक्रमका बिच साहायक सामग्री वितरण गरिएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजना, भ
Read More
१६ जेष्ठ २०७९, सोमबार २०:०१0
विदेह नगरपालिकामा वाल अधिकार समिति गठन
जनकपुरधाम, १६ गते जेठ । वालवालिकाहरुको अधिकारका लागि जिल्लाको विदेह नगरपालिकामा सोमबार एक कार्यक्रमका बिच वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । सो नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष रामश्रेष्ठ म
Read More
Comment here