काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । उनी दुई दिनअघि पत्नी कोमलसहित झापाबाट भारत गएका हुन् ।पूर्वराजाका संवाद सचिव फणीराज पाठकले पूर्वराजा भारतमा रहेको पुष्टि गरे । तर, भ्रमणको विस्तृत विवरण आफूसँग नरहेको बताए ।पूर्वराजासँग उनका स्वकीय सचिव सागर तिमल्सिना पनि छन् । भ्रमणको उद्देश्य थाहा हुन सकेको छैन, यद्यपि राजनीतिक भेटघाटहरु हुनसक्ने बुझिएको छ ।लामो समयदेखि झापामा बसिरहेका पूर्वराजदम्पत्ती काठमाडौं नआई त्यतैबाट भारत गएका हुन् ।केही दिनअघि पूर्वराजाले दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका थिए ।उनले झापामा नै बाक्लो राजनीतिक भेटवार्ताहरू गरिरहेका थिए । उनको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।साभार : नेपाल प्रेस
पूर्व राजदम्पती भारत भ्रमणमा
१८ फाल्गुन २०७९, बिहीबार १२:१४0


सम्बन्धित समाचार
३१ आश्विन २०७९, सोमबार १७:३१0
एमाले संघीयता र लोकतन्त्र बिरोधी : सहमहामन्त्री यादव
जनकपुरधाम,असोज ३१ गते । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले एमाले संघीयता र लोकतन्त्र विरोधी रहेको बताउनु भएको छ । उहाँले कम्युनिष्ट शासन रहेको कुनै पनि देशमा प्रान्तीय व
Read More
११ चैत्र २०७९, शनिबार १८:१७0
धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकाका ३ मा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।आज बिहान पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ६७७८नम्बरको ट्रक र प्रदेश १.
Read More
२२ पुष २०७८, बिहीबार ११:४८0
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने
काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने जनाएको छ ।विभिन्न कलेजले बढी शुल्क लिने गरेको गुनासो आएको सन्दर्भमा मन्त्रालयले पटक–पटकको न
Read More
Comment here