काठमाडौ । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित उडेको उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले प्रेसलाई जानकारी दिए ।अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताए । क्षतिको थप विवरण आइनसकेको बर्तौलाले जानकारी दिए ।साभार : नेपाल प्रेस
पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटियो
१ माघ २०७९, आईतवार १२:१५0


सम्बन्धित समाचार
२२ जेष्ठ २०७९, आईतवार १३:३५0
जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक : नगर प्रमुख साह
राहुल कुमार सिंह, जनकपुरधाम । विश्व वातावरण दिवस, जनकपुरसहित देशभर विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ । दिवसको अवसरमा एनएमबी बैंक जनकपुर शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । जनकपुरधाम उपमह
Read More
२० फाल्गुन २०७८, शुक्रबार ११:५८0
मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार
काठमाडौं । काठमाडौंको माछा पोखरीस्थित एक होटलबाट दुईजनाको उद्धार गरिएको छ । आर्थिक प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न भारत लैजान लागिएको अवस्थामा उनीहरूको उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएक
Read More
२८ पुष २०७९, बिहीबार ११:५१0
यी हुन सात प्रदेशका सात मुख्यमन्त्री
काठमाडौँ, पुस २८ गते । मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मतपरीणाम आएसँगै सातै प्रदेश सरकारमा नयाँ मुख्य मन्त्रीहरू नियुक्त भई सक्नु भएको छ । बिहीबारसम्ममा सातै प्रदेश
Read More
Comment here