काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन शुक्रबार मात्रै प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरि चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।साभार : नेपाल प्रेस
प्रतितोला १ लाख १० हजार पुग्यो सुनको भाउ
५ चैत्र २०७९, आईतवार १२:२२0


सम्बन्धित समाचार
३ आश्विन २०७८, आईतवार १७:५५0
नेपाली काङ्ग्रेस जनकपुरधाम नगर समितिको आयोजनामा नोचा पोखरीको बृहत सरसफाइ
दिपेश मल्लिक, जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिले स्थानीय नोचा पोखरी परिसरको सर -सफाई गरेको छ । आइतबार संविधान दिवस,सोह् श्राद्ध (पितृ तर्पण) तथा मिथिलाको महान पर्व जितिय
Read More
२७ माघ २०७९, शुक्रबार १२:५२0
त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई
Read More
८ मंसिर २०७९, बिहीबार १२:३७0
गठबन्धनबाट कांग्रेसका समिम पुनः निर्वाचित
सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ को (क) तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका मोहम्मद समिम प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।यसअघि पनि मधेस प्रदेशको सांसद रहिसक्नु
Read More
Comment here