काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री दाहालले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।साथै, प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।साभार : गोरखापत्र अनलाइन
प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रम मोदीको आमाको निधनप्रति दुःख व्यक्त
१५ पुष २०७९, शुक्रबार १२:१०0


सम्बन्धित समाचार
२४ कार्तिक २०७९, बिहीबार १२:०६0
सेमिफाइनल-२: ईंग्ल्याण्डले टार्ला भारत–पाकिस्तान फाइनल ?
काठमाडौं । टी–२० विश्वकपको फाइनलअघि विश्वभरका क्रिकेट समर्थकका मुख रसाइरहेका छन् । राजनीतिकरुपमा एक अर्काका ‘दुश्मन’ र क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान फाइनलमा भेट हुन सक्ने अनुमान तीव्र
Read More
१० पुष २०७९, आईतवार १२:२०0
फरहानसँग वेब सिरिजमा देखिँदै शबाना
मुम्बई। अभिनेत्री शबाना आजमी पुनः एकपटक मूलधारको फिल्ममा कमब्याक गर्दैछिन्। निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्
Read More
११ माघ २०७८, मंगलवार १२:२१0
जनमत पार्टीले गैरराजनीतिक गतिविधि गरेकाे भन्दै महिला संघकाे प्रदर्शन
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ।माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र
Read More
Comment here