काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरी बधाई दिएका छन् ।देउवाको निजी निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्न देउवाको टिमसँग मिलेर काम गर्न तयार रहेको भारतीय राजदूतावासले जनाएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भेटेर बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।
प्रधानमन्त्री देउवालाई भारतीय राजदूतले दिए बधाई
३० असार २०७८, बुधबार १७:२५0


सम्बन्धित समाचार
३१ श्रावण २०७९, मंगलवार १२:३०0
वीरगञ्ज महानगरले नगरबासीलाई १० हजार बोरा युरिया मल उपलब्ध गराउने
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासी किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ ।यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमि
Read More
२ कार्तिक २०७९, बुधबार १२:०२0
आज र भोलि बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौं ।सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ ।६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुका
Read More
१३ मंसिर २०७९, मंगलवार १२:३५0
‘कांग्रेस र देउवाको नेतृत्वमा नै नयाँ सरकार बन्छ’
काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धनले सरकार गठनको गृहकार्य सुरु गरेको छ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अ
Read More
Comment here