काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने भएको छ ।निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए ।राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए । तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको छ ।राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो ।साभार : नेपाल प्रेस
प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने
२८ फाल्गुन २०७९, आईतवार १२:५६0


सम्बन्धित समाचार
१ पुष २०७९, शुक्रबार ०८:४३0
निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस,नयाँ सरकार गठनको बाटो खुल्याे
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितक
Read More
२२ माघ २०७९, आईतवार १२:३३0
मधेस प्रदेशको विषयगत समिति बाँडफाँटमा सहमति
धनुषा । मधेश प्रदेशको विषयगत समिति बाँडफाँटमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक/एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको
Read More
२३ बैशाख २०७९, शुक्रबार २१:५४0
जनकपुरधामका प्रमुख पदका उम्मेदवार चौधरीले सार्वजनिक गरे संकलप पत्र
जनकपुरधाम । जनकपुरधामका लोकतन्त्रिक समाजवादी पार्टीका नगर प्रमुख पदका उम्मेदवार मनोज चौधरीले संकल्प पत्र सार्वजनिक गरेका छन् ।जनकपुरधामस्थित शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन
Read More
Comment here