हेटौँडा । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ ।बुधवार चितवनको सौरहामा सम्पन्न अधिवेशनले पुरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापालाई चयन गरेको छ । युनियनको महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल चयन हुँदा कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् ।साभार : नेपाल प्रेस
प्रेस युनियन बागमती प्रदेशमा पुरीको नेतृत्व
२५ माघ २०७९, बुधबार १२:०३0


सम्बन्धित समाचार
४ कार्तिक २०७८, बिहीबार १२:३६0
ट्वान्टी-२० विश्वकप : नामिबियाको पहिलो जित
अबुधाबी — डेविड विजले नटआउट ६६ रन बनाएपछि नामिबियाले बुधबार ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा अघि बढ्ने आफ्नो सम्भावना जीवन्त पारेको छ । अबुधाबीको गर्मीमा भए
Read More
१२ माघ २०७९, बिहीबार १२:२७0
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
काठमाडौं । वसन्त पञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलका किसानद्वारा आज हलो र गोरुको पूजा गरिँदै छ ।
पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुर
Read More
१९ मंसिर २०७९, सोमबार १२:३२0
जनकपुरमा डुबेर एककाे मृत्यु
धनुषा। जनकपुर उपमहानगरपालिका–८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनक
Read More
Comment here