काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शो–स्टपरको रूपमा भाग लिन मलाईका नेपाल आएकी हुन् ।मलाइका यसअघि पनि नेपाल आइसकेकी छन्। सेतो विन्टर ज्याकेट र कालो चस्मामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका रनवेमा भने नेपाली पोशाक र गरगहनामा प्रस्तुत हुनेछिन्।नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने एक्स्पोमा सर्वसाधारणले निः शुल्क प्रवेश पाउने छन्।साभार : नेपाल प्रेस
बलिउड डिभा मलाइका अरोरा काठमाडौंमा
२८ पुष २०७९, बिहीबार १५:०९0


सम्बन्धित समाचार
४ चैत्र २०७८, शुक्रबार १३:५९0
जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न, भोलि मात्र होली मनाइने
जनकपुरधाम । जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न भएको छ । जनकपुरधामको अन्गरगृह परिक्रममा पश्चात १५ दिने ऐतिहासिक एवं धार्मिक मिथिला माध्यमिकी परिक्रमा सन्पन्न भएको हो ।प्राचीन मिथिलाको राजधानी जनकपु
Read More
१३ माघ २०७८, बिहीबार १३:२६0
मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सिद्दिकी विजयी
जनकपुरधाम । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्स
Read More
१७ श्रावण २०७९, मंगलवार ११:५१0
भारत लैजाँदै गरेको ३६५ केजी सुपारी मेचीनगरबाट बरामद
झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैैध रुपमा भारत तर्फ लैजादै गरेको ३३५ केजी सुपारी बरामद भएको छ ।अबैध रुपमा सुपारी चोरी निकाशी भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट
Read More
Comment here