अहिलेको कोरोनामहामारीको समयमाविपन्नसमुदायकाविरामीलाईमहोत्तरीका सबै स्वास्थ्यचौकीलाई स्वास्य समग्रीदिइने भएको छ ।बिराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्यकार्यालय महोत्तरी मार्फत कोभिड १९ नियन्त्रणकोे लागीजिल्लका १५ स्थानीयतहकालागिस्वास्थ्य सामग्रीहरुप्रदान गरेको छ ।ट्रष्टका प्रोजेक्ट कोडिनेटर डा.मनोज कुमार साहले स्वास्थ्यकार्यालय महोत्तरीकाप्रमुखश्री भोलायादवलाई ६लाख रुपैया बरावरको स्वास्थ्य सामग्रीप्रदान गरेका छन् ।ट्रष्टका महोत्तरी जिल्लाकार्यक्रम संयोजक डा.मनोज कुमार साहले स्वास्थ्यकार्यालय महोत्तरीकाप्रमुखभोलायादवलाई ६लाख रुपैया बरावरको स्वास्थ्य सामग्रीप्रदानगर्नु भएकोछ । जिल्ला स्वास्थ्यकार्यालय महोत्तरीलाईप्रदानगरिएको सामानहरुमापि.पि.इ.१६४थान, सर्जिकलमाक्स ४३००थान,केएन९५ मास्क४३०, ग्वब्स ८६प्याकेट, फेस सिल ४३०थान, सेनिटाईजर ४३० थानलगायतकास्वास्थ्य सामाग्रीउपलब्ध गराएकोट्रस्टका जिल्लाकार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।सो सामानहरुलाईजिल्लाका १५ वटा स्थानीयतहअन्तरगतका स्वास्थ्यचौकीमार्फत दिइने छ । त्यस्तै एकसय जना क्षेयरोगीका विपन्न विरामीलाई हाईजनीक किट समेत दिइनेउहाँले बताउनु भयो । स्वास्थ्यकार्यालयमा प्रदानगरिएको स्वास्थ्य सामाग्रीजिल्लाको सवै पालिका संग समन्व्य गरी सबै स्वास्थ्य संस्थामाकोभिड १९ (कोरोेना) को बेलाक्षयरोग नियन्त्रणमा खटेका स्वास्थ्य र ल्याबकर्मीहरुकालागी हस्तान्तरण हुने कार्यालय प्रमुखभोलायादवले जानकारी दिनुभयो । बिराट नेपाल मेडिकल ट्रष्टलेइम्पेक्ट टीवी परियोजनाअन्र्तगतक्षयरोग नियन्त्रणको कामबिगत ४ वर्ष देखि गर्दै आईरहेको छ । । विगतको वर्षमापनिक्षयरोगीलाई खाध्यान र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्रीउपलवध गराएको थियो । अहिलेको कोरोनाको संक्रमणकाबेलास्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्रीउपलब्ध गराइएको छ ।जिल्लामाक्षयरोगकाविरामीपतालगाउनजिल्ला स्वास्थ्यकार्यालय ल्याब, रामगोपालपूर र गौशालाप्राथमिकस्वास्थ्यकोन्द्रलाई ५ महिनाको लागी १‐१ जनाल्यावकर्मी कर्मचारी खटाईएकोकार्यक्रम संयोजक डा.साहले बताउनु भयो ।
बिराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्यकार्यालय महोत्तरीलाई ६ लाख बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण
३१ जेष्ठ २०७८, सोमबार १६:५९0


सम्बन्धित समाचार
१२ भाद्र २०७९, आईतवार १९:१९0
संसदीय प्रतिनिधित्वमा महिला पुरुषलाई समान सहभागिताको माग
बटुकनाथ झा, जनकपुरधाम भदौँ १२ । देशको हरेक परिवर्तनमा महिलाको योगदान गरेकाले संसदीय प्रतिनिधित्वमा महिलाको उपस्थिती बराबर हुनु पर्ने आइतबार जनकपुरधाममा भएको एक सम्बादमा संघीय तथा प्रदेशका महिला साँसद
Read More
५ श्रावण २०७८, मंगलवार १२:०४0
खोप लगाएका हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा : तस्विरहरु
रियाद । कोभिड-१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् ।
ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड-१
Read More
८ असार २०७९, बुधबार ११:४९0
‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आउने
काठमाडौं । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका
Read More
Comment here