काठमाडौं । भारतको ७४औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।भारतीय राजदूतावास लैनचौरमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई ४ करोड ६० लाख नगद रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरेका थिए ।सो अवसरमा राजदूत श्रीवास्तवले नेपालका विभिन्न संस्थालाई पुस्तक वितरण गरे । दूतावासले विभिन्न २३ संस्थालाई १६ लाख रुपैयाँ बराबरको पुस्तक उपहास्वरुप वितरण गर्ने जनाएको छ । कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन पढेर सुनाइएको थियो ।दूतावासले सेवानिवृत्त सैनिकलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता समेत जनाएको छ ।साभार : नेपाल प्रेस
भारतको ७४ औं गणतन्त्र दिवसमा भारतीय सेनामा कार्यरत मृतक नेपालीका परिवारलाई नगद सम्मान
१२ माघ २०७९, बिहीबार १७:२८0


सम्बन्धित समाचार
१७ श्रावण २०७९, मंगलवार ११:५१0
भारत लैजाँदै गरेको ३६५ केजी सुपारी मेचीनगरबाट बरामद
झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अबैैध रुपमा भारत तर्फ लैजादै गरेको ३३५ केजी सुपारी बरामद भएको छ ।अबैध रुपमा सुपारी चोरी निकाशी भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट
Read More
७ असार २०७८, सोमबार ११:४७0
आज अन्तर्राष्ट्रिय योग दिवस
मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४
Read More
५ बैशाख २०७९, सोमबार १२:०२0
सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति खराब बाटोमा : हृदयेश त्रिपाठी
काठमाडौं । नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले बताएका छन्। विराटनगरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको राजनीति स
Read More
Comment here