समाज

भारतमा एकै दिन १ लाख ४१ हजार कोभिड संक्रमित

नयाँ दिल्ली। भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ।यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ।भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ। कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ।साभार : डिसी नेपाल

Comment here