जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार साँझ प्रदेशसभा सदस्य कुशवाहाले पार्टीमा भित्र्याएका हुन् ।सर्लाही ३ ९१० बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।कुशवाहा प्रवेश गरेसँगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।साभार : नेपाल प्रेस
मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश
१४ पुष २०७९, बिहीबार ११:५८0


सम्बन्धित समाचार
६ भाद्र २०७८, आईतवार १८:०५0
आइतबार १९ सय संक्रमित थपिए, २४ जनको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थ
Read More
१३ मंसिर २०७९, मंगलवार १२:३५0
‘कांग्रेस र देउवाको नेतृत्वमा नै नयाँ सरकार बन्छ’
काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धनले सरकार गठनको गृहकार्य सुरु गरेको छ।आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अ
Read More
५ श्रावण २०७९, बिहीबार १२:४१0
संस्थापनइतर समूहले टुंग्यायाे उम्मेदवार : अध्यक्षमा लम्साल, वरिष्ठ उपाध्यक्षमा केसी र महासचिवमा पाैडेल
काठमाडौं । नेपाल प्रेस युनियनकाे नवाैँ महाधिवेशनका लागि संस्थापनइतर समूहले पदाधिकारीहरूकाे उम्मेदवारी लगभग टुंग्याएकाे छ । युनियनका लागि अध्यक्षमा शिव लम्सालले उम्मेदवारी दिने यसअघि नै तय भइसकेकाे थि
Read More
Comment here