जनकपुरधाम । मधेश प्रदेसमा सभामुखका लागि नेपाली कांग्रेसका सांसद जंगीलाल रायको पनि उम्मेदवारी परेको छ ।कांग्रेसका सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि सांसद रायको उम्मेदवारी दर्ता गराएका छन् । उनी सर्लाही २ (१) बाट निर्वाचित सांसद हुन् ।रायलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको बुझिएको छ । यो प्रदेशमा कांग्रेसको २३ सांसद र नेकपा एसको ७ सांसद छन् ।यता, सत्ता साझेदार दलहरू र लोसपाको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल उम्मेदवारी दिएका हुन् । सभामुखका लागि मण्डल र रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।साभार : नेपाल प्रेस
मधेसमा कांग्रेसले सभामुखका लागि दर्ता गरायो रायको उम्मेदवारी
३० पुष २०७९, शनिबार १६:४२0


सम्बन्धित समाचार
२५ फाल्गुन २०७८, बुधबार १७:२८0
नेपाल भारत खुला सीमा सम्वाद समुहद्वारा सरकारलाई ध्यानाकर्षण
जनकपुरधाम । नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल सरकारले गरेको अलोकतान्त्रिक र अव्यवहारिक निर्णय खारेज गर्न माग गरेको छ । समुहले बुधबार एक विज्ञप्ति जारि गरि सरकारलाई ध्यानाकर्षण गराएको छ । समुहक
Read More
१२ मंसिर २०७९, सोमबार १२:१९0
विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाद्वारा भव्य पंडाल निर्माण
जनकपुरधाम । विवाहपंचमी महोत्सवलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले भव्य पंडाल निर्माण गरेको छ । उपमहानगरपालिकाले नगरको रंगभुमि मैदानमा श्रद्धालुहरुको विश्रामको लागि १ हजार वर्ग फिटको पंडाल निर
Read More
११ असार २०७८, शुक्रबार १८:०१0
जउवा संघद्वारा नव नियुक्त मन्त्रीहरुलाई स्वागत तथा सम्मान
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले प्रदेश २ सरकारमा सहभागी भएका नेपाली काँग्रेसका मन्त्रीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रवार संघको सभाकक्षमा नव नियुक्त भौतिक पुर्वाधार विकास मन्त्री र
Read More
Comment here