जनकपुरधाम । विमान दुर्घटनामा सरकारले आज शोक बिदा दिएकाले मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि प्रस्तावित नामहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची थियो । तर विमान दुर्घटनाको शोकमा आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।उनका अनुसार अब बैठक मंगलवार दिउँसो १ बजेका लागि सारिएको छ ।मधेश प्रदेशका मुख्यमन्त्री यादवले पनि विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।साभार : नेपाल प्रेस
मधेस प्रदेशसभाको आजको बैठक स्थगित
२ माघ २०७९, सोमबार ११:४०0


सम्बन्धित समाचार
८ श्रावण २०७९, आईतवार १७:०२0
प्रेस युनियनको लेखा समिति संयोजकमा पदमराज जोशी विजयी
हेटौँडा । नेपाल प्रेस युनियनको केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी (स्वास्थ्य) निर्वाचित भएका छन् ।आज सम्पन्न मतगणनाअनुसार उनले ७१६ मत पाए । संयोजकका अर्का उम्मेदवार कालिका बहादुर महतले ६१५ मत
Read More
१६ मंसिर २०७८, बिहीबार ११:४४0
मैथिली फिल्म संतानको ट्रेलर सार्वजनिक
जनकपुरधाम । स्थानीय कलाकारहरुको सहभागितामा निर्माण भएको मैथिली कथानक चलचित्र सन्तानको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । एभिआई म्युजिकको व्यानरमा निर्माण भएको हास्यफिल्म सन्तानमा मिथिला क्षेत्रका चर्
Read More
२७ पुष २०७९, बुधबार १२:०६0
मधेसको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारीमा जसपाका यादव
जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।सत्ता साझेदार दलहरूले मधेस प्रदेशमा पहिलो चरणको मुख्यमन्त्री जसपालाई दिने
Read More
Comment here