काठमाडौं । सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।साभार : नेपाल प्रेस
मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन
२५ पुष २०७९, सोमबार ११:४७0


सम्बन्धित समाचार
१८ जेष्ठ २०७९, बुधबार ११:५०0
हेलिकोप्टरमा दुई पाइलट अनिवार्य
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको
Read More
४ श्रावण २०७८, सोमबार १३:०९0
प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, ७७ वटै जिल्लामा लगाइँदै
काठमाडौं । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् ।
जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउव
Read More
२८ आश्विन २०७९, शुक्रबार २१:१४0
धनुषाको दुई पालिकामा महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सुरु
्बटुकनाथ झा ।जनकपुरधाम, २८ गते असोजमहिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले धनुषा जिल्लाको दुई वटा पालिकाकानिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तेस्रो मोडयु
Read More
Comment here