जनकपुरधाम २० फागुन। लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले शुक्रवार जलेश्वर नगरपालिकाका २३जना महिला जनप्रतिनिधिलाई चौथो मोड्युल को तालिम सम्पन्न भएको छ । ४ दिन सम्म भएको साे तालिममा सहभागी महिला जनप्रतिनिधि लाई प्रशिक्षक सम्झना बर्मा तथा सेतरमान ठोकरले वेगबहादुर प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । सहभागीहरूलाई वार्ता,पैरवी,बजेट निर्माण, योजना तर्जुमा लगायतका विषयमा प्रशिक्षण दिनुभइको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी एवम् अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा प्रशिक्षकहरुले सहभागी पुरुष जनप्रतिनिधिहरुलाई महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठान गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिनुभएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।
माण्डवीको चौथो मोड्युलको तालिम सम्पन्न
२० फाल्गुन २०७९, शनिबार ११:१८0


सम्बन्धित समाचार
३० श्रावण २०७८, शनिबार १८:३८0
इन्टरनेटको शुल्क घटाउने तयारीमा सरकार
काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन शुल्क घटाउने तयारी गरेको छ । लीभीङ वीट आइसीटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि म
Read More
६ मंसिर २०७८, सोमबार १२:५२0
सर्वोच्चमा लाग्यो नारा : हामी अरू जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित कानुन व्यवसायीहरूले आज पनि अदालत परिसरमा धर्ना तथा विरोधका कार्यक्रम जारी राखेका छन् । आन्दोलित कानुन व्यवसायीहरूले विच
Read More
१३ चैत्र २०७९, सोमबार १९:०१0
हंसपुरका मेयरलाई लोसपाको ज्ञापनपत्र
जनकपुरधाम १३ गते चैत ।धनुषा जिल्लाको हंसपुर नगरपालिकामा चालु आर्थिक वर्षको विभिन्न कृयाकलापमा आर्थिक अनियमितता भएको आरोप लगाउदै लोकतान्त्रिक समाजबादी पार्टीले मेयर प्रदिप यादवलाई सोमबार ज्ञापनपत्र
Read More
Comment here