जनकपुरधाम २० फागुन। लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले शुक्रवार गणेशमान चर्नाथ नगरपालिकाका २५ जना महिला जनप्रतिनिधिलाई चौथो मोड्युल को तालिम सम्पन्न भएको छ । ४ दिन सम्म भएको साे तालिममा सहभागी महिला जनप्रतिनिधि लाई प्रशिक्षक वेगबहादुर घिमिरे तथा पार्वती भट्टराईले प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । सहभागीहरूलाई वार्ता,पैरवी,बजेट निर्माण, योजना तर्जुमा लगायतका विषयमा प्रशिक्षण दिनुभइको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी एवम् अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा प्रशिक्षकहरुले सहभागी पुरुष जनप्रतिनिधिहरुलाई महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठान गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिनुभएको अधिकृत चौधरीले जानकारी दिनुभयो ।
माण्डवीको चौथो मोड्युलको तालिम सम्पन्न
२० फाल्गुन २०७९, शनिबार ११:२१0


सम्बन्धित समाचार
१९ जेष्ठ २०७९, बिहीबार १२:०३0
मधेस प्रदेश सभाको अधिवेशन आजबाट सुरु
मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दै छ ।आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रद
Read More
७ मंसिर २०७९, बुधबार ११:५०0
देउवा डडेल्धुराबाट सातौँपटक विजयी
डडेल्धुरा,७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट सातौँपटक निर्वाचित भएका छन् । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले
Read More
१३ मंसिर २०७९, मंगलवार १२:१६0
धनुषामा प्रदेशमन्त्रीलाई हराउँदै एमालेका हरिनारायण प्रदेशसभामा विजयी
जनकपुरधाम । धनुषा प्रदेशसभा क्षेत्र ४ (२) मा मधेस प्रदेशका मन्त्री शत्रुधन महतोलाई हराउँदै नेकपा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।हरिनायणले एक हजार ३४२ मतान्तरले मधेश प्रदेशका उद्योग, पर्यटन तथ
Read More
Comment here