मनोरंजनसमाज

रहेनन् साउथ सुपरस्टार पुनिथ राजकुमार

काठमाडौं ।साउथ सुपरस्टार पुनिथ राजकुमारको निधन भएको छ । ४६ वर्षीय पुनिथको शुक्रबार निधन भएको भारतीय मिडियामा उल्लेख छ । हृदयघात भएपछि उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । पुनिथ राजकुमार कन्नड फिल्म इन्डस्ट्रीको चर्चित नाम हो ।उनले सन् १९७६ मा फिल्म ‘प्रेमडा कनिके’ बाट डेब्यु थिए । सन् २०२१ मा रिलिज भएको फिल्म ‘युवरथना’ उनको अन्तिम फिल्म बनेको छ । साभार : कोसी अनलाइन

Comment here