काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् ।पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले उनलाई समर्थन गरेका थिए ।साभार : नेपाल प्रेस
रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति
२५ फाल्गुन २०७९, बिहीबार १७:१३0


सम्बन्धित समाचार
३० बैशाख २०७९, शुक्रबार १२:३२0
महोत्तरीको महावीर मतदान केन्द्रमा झडप , प्रहरीद्वारा हवाई फायर
महोत्तरी। महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा झडप भएको छ। मतदाता नामावलीका समबन्धमा विवाद हुँदा झडप भएको हो।झडपलाई नियन्त्रणमा लिनन प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जिल्ला
Read More
१३ पुष २०७९, बुधबार २२:०३0
तीन तहको सरकारको समन्वयको आभावमा विपद् जोखिम व्यवास्थापनको काम प्रभावकारी भएन : मन्त्री साह
बटुकनाथ झा , जनकपुरधाम १३ गते पुस ।शीतलहर सुरु भएपछि मधेश प्रदेश सरकारले विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापनका लागि संयुक्त अन्तरक्रिया गरेको छ । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयको आयोजनामा
Read More
१३ चैत्र २०७८, आईतवार १८:२५0
नेपाल तरुण दलको वडा कार्य समिति गठन , अध्यक्षमा मंडल
जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ वडा समितिले नेपाल तरुण दलको वडा कार्य समिति गठन गरेको छ । समितिको सभापतिमा श्रवण कुमार मंडल रहेका छन भने उपसभापतिमा आदित्य साह , महासचि
Read More
Comment here