काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द र संगीतमा रहेको यो गीत सन्तोषकी छोरी सफलता श्रेष्ठले गाएकी छिन् । म्युजिक भिडियोमा सफलताकै अभिनय छ ।हेमप्रभास अधिकारीको निर्देशन र अजय रेग्मीको छायांकनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । नृत्य निर्देशन समीर ठोकरले गरेका छन् ।
राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ सार्वजनिक
५ श्रावण २०७८, मंगलवार १४:५७0


सम्बन्धित समाचार
२४ बैशाख २०७९, शनिबार १९:०४0
फ्रन्ट हाई स्लिट कट ड्रेसमा कियारा आडवाणीको बोल्ड फोटो सुट
एजेन्सी। बलिउड अभिनेत्री कियारा आडवाणी यतिबेला आफ्नो आगामी फिल्म ‘भूल भुलैया २’ लाई लिएर चर्चामा छिन् । जसमा उनको अपोजिट कार्तिक आर्यन देखिदैछन् ।
हालै कियारा आडवाणी रेड कार्पेटमा पुगेकी थिइन्
Read More
८ चैत्र २०७९, बुधबार १२:२०0
शाहरुख खानकी छोरी सुहानाको ग्ल्यामरस अवतार, टशनमा दिईन् पोज
काठमाडौँ। शाहरुख खानकी छोरी सुहानाको ग्ल्यामरस अवतारले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ। सुहानाको पछिल्लो फोटोसुटले फ्यानलाई मात्र होइन सेलिब्रेटीलाई पनि प्रभावित पारेको छ। सबैले उनको टशन र सौन्दर्य
Read More
८ आश्विन २०७८, शुक्रबार १३:००0
पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फ
Read More
Comment here