काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छन्।राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन्।उनी सोमबार निर्विरोध निर्वाचित भएकी थिइन्। शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे सहभागी थिए।साभार : नेपाल प्रेस
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ
२४ माघ २०७९, मंगलवार १२:१५0


सम्बन्धित समाचार
१३ असार २०७९, सोमबार १८:१४0
एकल महिला समुहको एक दिवसीय छलफल सम्पन्न
जनकपुरधाम असार १३ गते । समाजमा एकल महिलालाई हेर्ने नजरिया परिवर्तन गर्नुपर्ने जनकपुरधाममा आयोजिकएक कार्यक्रममा वक्ताहरुले बताएका छन् । महिलाहरुमाथि हुने हिँसा विरुद्ध सामाजिक अगुवा तथा सिमान्तकृत वर
Read More
२९ बैशाख २०७९, बिहीबार १७:५४0
सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं।नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन ब्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।रिटको पेसी न्यायाधीशद्वय विश्व
Read More
२६ मंसिर २०७८, आईतवार १२:११0
विभेदमा परेका समुदायलाई राज्यका हरेक क्षेत्रमा स्थान दिनुपर्छः मन्त्री साह
काठमाडौं। प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बहिष्कार र विभेदमा परेका समुदायको राज्यको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।सप्तरीको भगवतपुरमा गरेको नेपाल आदिवासी जनजाति
Read More
Comment here