जनकपुरधाम । जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । लिकमा पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाका अनुसार गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको हो ।साभार : नेपाल प्रेस
रेल चढ्ने क्रममा किचिएर जनकपुरमा एक युवकको मृत्यु
१३ पुष २०७९, बुधबार ११:५७0


सम्बन्धित समाचार
२५ कार्तिक २०७९, शुक्रबार १२:०९0
भ्रमणमा शुक्रबार काठमाडौं आउँदै
काठमाडौँ । चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन थालेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबा
Read More
२६ श्रावण २०७८, मंगलवार १२:३२0
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा श्रावण २८ र २९ गते
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ।
परीक्षा दुई सिफ्टमा हुने कार
Read More
१४ जेष्ठ २०७९, शनिबार ११:४७0
एमाले वाट विजयी जनकपुरधामका जनप्रतिनिधिहरुले सपथ लिए पश्चात गरे पदभार ग्रहण
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमाले वाट विजयी भएका छ वटा वाडाका वाडा अध्यक्ष र सदस्यहरुले शुक्रबार संयुक्त रुपमा पद तथा गोपनियताको सपथ लिनु भएको छ ।जनकपुरधाम उपमहा नगरपालिकाले बिहिबार
Read More
Comment here